Monthly Archives: June 2020

नेपाली दुतावास इजरायलका अनुसार इजरायल बाट ४० जना नेपाली नेपाल फर्कंदै

तेलअविव- कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट सिर्जित असहज परिस्थितिमा स्वदेश आउँनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयबमोजिम ईजरायलबाट नेपाल फर्कन लाग्नुभएका नेपालीहरुलाई निम्न जानकारी गराउने उद्देश्यले इजरायल स्थित नेपाली राजदुतावासले फेसबुकमा सुचना जारी गरेकाे जस्ताकाे त्यस्तै तल राखिएकाे छ । यस अघि जुन ३० मा हुने भनिएको नेपाल एअरलाइन्सको उडान रद्द भएपछि साईप्रसका लागि जुलाई ३

Read more

सलह किरा नियन्त्रणका स्थानिय तहलाइ पैसा पठाउँनेः मन्त्री भुषाल

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सलह किरा नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाइदिने बताएका छन् । आइतबार सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले अहिलेसम्म स्थानीय तहहरुले नै नियन्त्रणको व्यवस्था गर्न सक्ने खालको अवस्था नेपालमा भएको उनले बताए । ‘सलह किराले ठूलो क्षति गरेको भन्‍ने अहिलेसम्म आएको छैन्,’ उनले भने,’धेरै फैलिएर क्षति ठूलो हुन थालेमा सलह किरा नियन्त्रण र निर्मूल गर्न

Read more

लिम्बुवानकाे पुरातात्विक स्थलहरूकाे बिनास नगर्न लि.वि. मञ्च द्वारा नेपाल सरकारलाई ४ बुंदे मागपत्र ।

लिम्बुवानकाे ताप्लेजुङ जिल्ला फुङलिङ न.पा. १० र ११, फक्तालुङ गा.पा. वडा नं ३ र ५, श्रीजङ्गा गा.पा. वडा नं संगम क्षेत्रमा बिविन्न पुर्वाधार विकाशका परियाेजनाहरूले त्यस ठाउँहरूकाे अत्यन्तै महत्वपुर्ण ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा साँस्कृतिक क्षेत्रहरूकाे विनास गरिंदै आएको कार्यलाइ राेक्न ४ बुँदे मागपत्र सहित सास्कृतिक,पर्यटन तथा नागरिक उडयन मन्त्रि मा. याेगेश भट्टराइ मार्फत नेपाल सरकारलाइ लि.वि.मञ्चकी अध्यक्ष दिपा लक्सम लिम्बुले

Read more

एम सि सि विरूद्व धनगढीमा गाेरूगाढा जुलुस

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध धनगढीमा बयलगाडा र्‍याली निकालिएको छ। ‘एमसिसी खारेज गरौं, स्वाधीनताको रक्षा गरौं’ भन्ने नारासहित बयलगाडा चढेर अमेरिका पुगिदैन भन्ने माइकिङ गर्दै बोलन्या थली संस्थाको नेतृत्वमा युवाहरूका एक समूहले र्‍याली निकालेको हो । आइतबार साँझ धनगढीको क्याम्पस रोडबाट रातोपुलस्थित मुख्यमन्त्री कार्यालयसम्म बयलगाडा र्‍याली निकालिएको हो। बोलन्या थली अध्यक्ष यादव जोशीले  राष्ट्रप्रेम भएका युवाहरू स्वत:स्फुर्त रूपमा र्‍यालीमा सहभागी

Read more