लिम्बुवानकाे पुरातात्विक स्थलहरूकाे बिनास नगर्न लि.वि. मञ्च द्वारा नेपाल सरकारलाई ४ बुंदे मागपत्र ।

लिम्बुवानकाे ताप्लेजुङ जिल्ला फुङलिङ न.पा. १० र ११, फक्तालुङ गा.पा. वडा नं ३ र ५, श्रीजङ्गा गा.पा. वडा नं संगम क्षेत्रमा बिविन्न पुर्वाधार विकाशका परियाेजनाहरूले त्यस ठाउँहरूकाे अत्यन्तै महत्वपुर्ण ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा साँस्कृतिक क्षेत्रहरूकाे विनास गरिंदै आएको कार्यलाइ राेक्न ४ बुँदे मागपत्र सहित सास्कृतिक,पर्यटन तथा नागरिक उडयन मन्त्रि मा. याेगेश भट्टराइ मार्फत नेपाल सरकारलाइ लि.वि.मञ्चकी अध्यक्ष दिपा लक्सम लिम्बुले ध्यानाकार्षण पत्र बुझाएकी छिन ।

Leave a comment