नेफिन इजरायलले जुम द्वारा २६औं विश्व आदिवासी दिवस मनाउँने अन्तिम तयारी गर्दै ।
नेपाल आदिवासी जनजाति महासंघ इजरायलले यसी अगष्ट ९ तारिख २०२०, आइतबार इजरायलको समयानुसार ५:३० बजे साँझ जुम द्वारा २६औं विश्व आदिवासी दिवस मनाउँने तयारि गरिरहेको छ। नौ महिना अघिदेखि विश्वलाई आक्रान्त बनाइरहेको महामारी कोरोना भाइरसले गर्दा धेरै मानीसहरु भेला भएर समुहमा सभा सम्मेलन तथा भेटघाट गर्न नसकिने अवस्थामा सामाजिक संजाल वा विभिन्न संजाल बाट कक्षा, अन्तरक्रिया, भर्चुअल बैठक बस्ने चलन
Read more