Monthly Archives: July 2020

प्रम ओली संग सम्झौता भएको समाचार देउवाको अस्विकार।

नेकपाभित्रको आन्तरिक शक्ति संघर्ष विभाजनउन्मुख दिशामा अघि बढिरहेका बेला नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट नेताहरूसँग कांग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेको भेटवार्तालाई रहस्यका साथ हेरिएको छ । भेटलाई लिएर भइरहेका विभिन्न आशंका र अड्कलबाजीका बीच देउवाले आइतबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री ओलीसँग कुनै किसिमको गोप्य सम्झौता नभएको प्रस्ट्याएका छन् । पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा बसेको

Read more