Monthly Archives: July 2020

सति प्रथामा तामाङ समाजमा प्रभाव- भाषाविद् याेन्जन

भाषाविद् तथा अभियान्ता अमृत याेन्जन तामाङले फेसबुकमा तामाङ जातिले राणाहरूबाट भाेग्नुपरेकाे अन्याय बारे एक सय बर्ष पहिले सम्म रहेकाे सतिप्रथा संग जाेडेर तुलना गर्दै यस्ताे लेखेका छन, सति प्रथाको अन्त भएको १०० वर्ष पूरा भएको दिन रहेछ आज। हिन्दू परम्परामा श्रीमान मर्दा श्रीमती पनि लाससंगै जल्नु पर्ने प्रथा थियो। हदैको अमानवीयता। नेपालमा त नोकर चाकर पनि मालिकसंगै जल्नु पर्ने थियो

Read more