संखुवासभामामा पनि पहिरोमा परि ११ जना बेपत्ता
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ।गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए। पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ। पहिरामा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन्। पहिराका कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ।अहिले पनि त्यस क्षेत्रमा लगातार
Read more