नेपाल मगर संघ शाखा इजरायलकाे अध्यक्षमा ‘मन मास्की राना मगर’ निर्वीराेध निर्वाचित ।
नेपालको आदिवासी जनजातिहरुमा सबै भन्दा धेरै जनसंख्या भएको जाति मगरहरुको साझा छाता संगठन नेपाल मगर संघको विदेश शाखा नेपाल मगर संघ शाखा, इजरायलको हिजो मिति साउन २ गते २०७७ तदनुसार १७ जुलाई २०२०, शुक्रबार साँझ कोरोना महामारीको कारण प्रत्यक्ष भेला भएर कार्यक्रम गर्न नमिल्ने भएको परिस्थितिमा जुम अनलाइन बाट संस्थाको सातौँ बार्षिक उत्सव साथै चौंथो अधिवेशन सम्पन्न गरेकोछ। निबर्तमान अध्यक्ष
Read more