Monthly Archives: August 2020

नेपाल आइडल सिजन वानका फष्ट रनरअप निशान भट्टराईले कानुनि बिवाह गरे ।

प्रदेश नं १ झापा जिल्ला निवासी नेपाल आइडल सिजन वानका फस्ट रनरअप अन्त्यन्त लोकप्रिय गायक निशान भट्टराईले कानुनि बिवाह गरेका छन्। आफ्नो फेसबुक मार्फत कानुनि बिवाह गरेको सार्वजनिक गरेका हुन्, एक लाख बाउन्न हजारले फलो गरिरहेका गायक भट्टराईले भनेका छन् यो अहिलेको जटिल समयका कारण हामीले कानुनी बिबाह गर्ने गरेको निर्णयलाई उचित सम्झेँउ र यस्लाई सफल बनायौं। हजुरहरुको माया र

Read more

संघीय लिम्बुवान सामाजिक मंच इजरायलकाे अध्यक्षमा प्रकाश पाहिम निर्विरोध निर्वाचित ।

इजरायल – नेपालमा नगन्य राजनीतिक दलहरु छन् त्यस मध्ये एक हो संघीय लोकतान्त्रिक राष्ट्रिय मंच पार्टी। यस दलको संरचना भने अन्य दलहरुको भन्दा पृथक देख्न सकिन्छ। नेपालको मेजर जातिहरुको आ-आफ्नो प्रादेशिक झण्डाको परिकल्पना सहित स-साना ग्रुपमा ठाउँ ठाउँमा प्राय विभिन्न किसिमका आन्दोलनहरु गरिरहेको देखिन्छ र बिदेशहरुमा पनि शाखा बिस्तार गरेको देखिन्छ जस मध्ये इजरायलमा पनि संघीय लिम्बुवान सामाजिक मंच स्थापित

Read more