नेपाल आइडल सिजन वानका फष्ट रनरअप निशान भट्टराईले कानुनि बिवाह गरे ।

प्रदेश नं १ झापा जिल्ला निवासी नेपाल आइडल सिजन वानका फस्ट रनरअप अन्त्यन्त लोकप्रिय गायक निशान भट्टराईले कानुनि बिवाह गरेका छन्। आफ्नो फेसबुक मार्फत कानुनि बिवाह गरेको सार्वजनिक गरेका हुन्, एक लाख बाउन्न हजारले फलो गरिरहेका गायक भट्टराईले भनेका छन् यो अहिलेको जटिल समयका कारण हामीले कानुनी बिबाह गर्ने गरेको निर्णयलाई उचित सम्झेँउ र यस्लाई सफल बनायौं। हजुरहरुको माया र आशीर्वाद यसरिनै सधैं कायम रहिरहोस।

Leave a comment