Monthly Archives: June 2021

नेफिन इजरायलको अध्यक्षमा मिङमा शेर्पा निर्विरोध निर्वाचित ।

इजरायल– हिजो इसं २०२१, जुन १८ तारिख शुक्रबार इजरायलको तेलअविभ शहरको लेवेन्स्कि,९९ नम्बरकाे विल्डिङमा नेपाल आदिवासी जनजाति महासंघ, इजरायलको नवौं बार्षिक उत्सव साथै साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथिमा आमन्त्रित इजरायलका लागि नेपाली राजदुतावासकी महामहिम राजदुत डा. अन्जान शाक्य उपस्थित हुने अघिल्लो समाचारहरुमा प्रचार भए पनि अन्तिम घडीमा नेपालबाट मन्त्रीको आगमन भएकोले आफु आउँन नपाउँने राजदुतले

Read more