तमू समाज इजरायलको आयोजनामा ३ दिने तमू (गुरुङ) भाषा, लिपि प्रशिक्षण।
होलीडे खबरः नेपालका विभिन्न आदिवासी जनजाति समुदायको लोप हुँदै गरेका आ-आफ्ना मातृ भाषा, लिपिहरुको संरक्षण तथा सम्बर्धन गर्न विभिन्न अभियानहरु संचालन भईरहेको देख्न सकिन्छ। त्यही क्रममा तमू (गुरुङ) जातिको प्रवास संगठन तमू समाज इजरायलले तीन दिने तमू (गुरुङ) भाषा, लिपि प्रशिक्षण जुम भर्चुअल मार्फत संचालन गरिरहेको छ। तमू भाषा, लिपि अभियानता भिम गुरुङ प्रशिक्षक रहेको उक्त प्रशिक्षण कार्यक्रमको पहिलो दिन
Read more