चुनावी समयमा नेताहरूको फेसबुक ह्याक्ड
धनगढीमा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार नृपबहादुर वडको फेसबुक आइडी ह्याक गरिएको “पश्चिम टुडे” ले लेखेको छ । उम्मेदवार नृपबहादुर वडका अनुसार ३ दिन पहिले फेसबुक आइडी ह्याक भएको हो । बिहीबार देखि फेसबुक चलाउन खोज्दा नचल्ने भयो उम्मेदवार वडले भने, ‘ मलाई मोबाइलमा समस्या आएर नचलेको हुनसक्छ भन्ने लाग्यो तर आइटीलाई चेक गर्न लगाउँदा फेसबुक आइडी नै ह्याक गरेको रहेछ
Read more