Monthly Archives: January 2023

रवि लामिछानेको पुरानै नागरिक्ता सक्रिय

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण गृहमन्त्री र सांसद सहितका महत्त्वपूर्ण पद गुमाएका रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिएका छन्। काठमाण्डूकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले यो जानकारी दिएकी हुन्।  “उहाँले भर्खरै नागरिकता लिनुभएको छ। आजको निर्णय अनुसार उहाँको पुरानै नेपाली नागरिकता पुनः प्राप्ति भएको हो,” खत्रीले बीबीसीसँग भनिन्।  लामिछानेले नागरिकता लिएपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया

Read more

प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४६ औं स्मृतिमा कविता वाचन प्रतियोगिता

इजरायल- नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवस जुम भर्चुअल मार्फत मनाउँने तयारी भइरहेकोछ । आगामी फागुन २ गते २०७९ तदनुसार फेब्रुअरि १४ तारिख २०२३ मा प्रथम पुरस्कार रू ५०,०००/- द्वित्तीय रू २५,०००/- तृतीय रू १५,०००/- साथै चाैंथाे र पाचाैं हुने २ जनालाइ रू ५,०००/५,०००/- सहित वृहत कविता वाचन प्रतियोगिता कार्यक्रम

Read more

याक्थुङ सांसदहरुलाइ कियाचुको एजेन्डाहरु कार्यान्वयनको अनुरोध ।

वि.स.२०७९ पुस २९ गते ललितपुर चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङ सङ्घिय कार्यसमितिको आयोजनामा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित लिम्बू/ याक्थुङ सांसदहरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सँगै किरात याक्थुङ् चुम्लुङ्को एजेन्डाहरु कार्यान्वयनको अनुरोध गरेको छ ।

Read more