याक्थुङ सांसदहरुलाइ कियाचुको एजेन्डाहरु कार्यान्वयनको अनुरोध ।
वि.स.२०७९ पुस २९ गते ललितपुर चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङ सङ्घिय कार्यसमितिको आयोजनामा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित लिम्बू/ याक्थुङ सांसदहरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सँगै किरात याक्थुङ् चुम्लुङ्को एजेन्डाहरु कार्यान्वयनको अनुरोध गरेको छ ।
