Author Archives: holidaykhabar

मुक्कुमलुङ/पाथिभरा क्ष्रेत्रमा केबलकार निर्माण खारेज गर्न नेफिन इजरायलले नेपाली राजदुतावास मार्फत सरकारलाइ ज्ञापनपत्र !

२०८१ चैत्र १० गते/2025-03-23 नयन इम्सोङ एसियाको मध्यपूर्व इजरायलमा रहेका नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ, इजरायल र महासंघमा आवद्व विविन्न जातिका संस्थाहारुले ताप्लेजुङको मुक्कुमलुङ/ पाथिभरा क्षेत्रमा निर्माण गर्न खोजिएको व्यापारी चन्द्र ढकाल कम्पनीको केबलकार निर्माण कार्य तत्काल रोक्न मात्र होइन खारेज गर्नुपर्ने माग सहित इजरायल स्थित नेपाली राजदुतावास मार्फत प्रधानमन्त्री खड्ग प्रसाद ओली र ताप्लेजुङ जिल्ला

Read more

लखन स्मृति कप -२०२४ मा मामानेट तर्फ नेपाल युनाइटेम -२ विजयी

नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४७ औं स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, इजरायलले (लखन स्मृति कप -२०२४) आयोजना गरेको थियो। २०२४ फेब्रुअरी १७ तारिख शनिबार इजरायलको तेलविव शहरमा सम्पन्न एकदिने उक्त प्रतियोगितामा खेलकुद अन्तर्गत पुरुष भलिबल र मामानेट प्रतियोगिता भएको थियो। मामानेट तर्फ नेपालीको मात्र ३ टिम बीच प्रतिस्पर्दा भएको थियो। टिमहरु: युनाइटेड नेपाल -१, युनाइटेड

Read more

ᤛᤡᤛᤧᤰᤐᤠ ᤋᤱᤏᤠᤶᤖᤧᤴ ᤏᤥᤀᤡᤳᤇᤥ

ᤕᤠᤰᤌᤢᤱ/ᤗᤡᤰᤒᤢ ᤛᤢᤘᤠᤱᤖᤧ ᤋᤱᤒᤣ ᤌᤰᤔᤠᤒᤠ ᤛᤡᤛ᤺ᤣᤰᤐᤠ ᤋᤢᤶᤕᤧᤴᤀᤥ ᤀᤠᤍᤧᤴᤍᤢᤶᤒᤠ ᤋᤱᤏᤠᤶ ᤛᤡᤛ᤺ᤣᤰᤐᤠ ᤋᤱᤏᤠᤶ ᥋᥆᥎᥉ ᤖᤧᤴ ᤏᤢᤒᤠᤕᤧᤶᤀᤥ ᤗᤠᤈᤣ, ᤏᤢ ᤘᤣ,ᤗᤠᤈᤣᤀᤥ ᤁᤧᤘᤠ,ᤒᤠ ᤛᤠᤘᤠ ᤕᤠᤰᤌᤢᤱ/ᤗᤡᤶᤒᤢ ᤏᤢ ᤛᤥᤖᤡᤰ ᤁᤧᤖᤧᤰ ᤏᤧᤐᤠᤸᤛᤠᤒᤠ ᤏᤧ,ᤏᤢᤛᤠ, ᤏᤢ ᤑᤢ,ᤏᤢᤛᤠ,ᤜᤠ,ᤀᤥ ᤗᤢᤱᤔᤧᤴᤍᤡᤱ ᤏᤢᤀᤡᤳᤇᤥ ᤋ᤺ᤥᤴᤍᤢᤶᤒᤧ ᤖᤥ ।।

Read more

रवि लामिछानेको पुरानै नागरिक्ता सक्रिय

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण गृहमन्त्री र सांसद सहितका महत्त्वपूर्ण पद गुमाएका रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिएका छन्। काठमाण्डूकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले यो जानकारी दिएकी हुन्।  “उहाँले भर्खरै नागरिकता लिनुभएको छ। आजको निर्णय अनुसार उहाँको पुरानै नेपाली नागरिकता पुनः प्राप्ति भएको हो,” खत्रीले बीबीसीसँग भनिन्।  लामिछानेले नागरिकता लिएपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया

Read more

प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४६ औं स्मृतिमा कविता वाचन प्रतियोगिता

इजरायल- नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औ स्मृती दिवस जुम भर्चुअल मार्फत मनाउँने तयारी भइरहेकोछ । आगामी फागुन २ गते २०७९ तदनुसार फेब्रुअरि १४ तारिख २०२३ मा प्रथम पुरस्कार रू ५०,०००/- द्वित्तीय रू २५,०००/- तृतीय रू १५,०००/- साथै चाैंथाे र पाचाैं हुने २ जनालाइ रू ५,०००/५,०००/- सहित वृहत कविता वाचन प्रतियोगिता कार्यक्रम

Read more

याक्थुङ सांसदहरुलाइ कियाचुको एजेन्डाहरु कार्यान्वयनको अनुरोध ।

वि.स.२०७९ पुस २९ गते ललितपुर चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङ सङ्घिय कार्यसमितिको आयोजनामा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित लिम्बू/ याक्थुङ सांसदहरुलाइ बधाई तथा शुभकामना कार्यक्रम सँगै किरात याक्थुङ् चुम्लुङ्को एजेन्डाहरु कार्यान्वयनको अनुरोध गरेको छ ।

Read more

चुनावी समयमा नेताहरूको फेसबुक ह्याक्ड

धनगढीमा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार नृपबहादुर वडको फेसबुक आइडी ह्याक गरिएको “पश्चिम टुडे” ले लेखेको छ । उम्मेदवार नृपबहादुर वडका अनुसार ३ दिन पहिले फेसबुक आइडी ह्याक भएको हो । बिहीबार देखि फेसबुक चलाउन खोज्दा नचल्ने भयो उम्मेदवार वडले भने, ‘ मलाई मोबाइलमा समस्या आएर नचलेको हुनसक्छ भन्ने लाग्यो तर आइटीलाई चेक गर्न लगाउँदा फेसबुक आइडी नै ह्याक गरेको रहेछ

Read more

सुँगुरको मुटु प्रत्यारोपण गरेका व्याक्ति दुइ महिनामा बिते

विश्वमै पहिलो पटक प्रत्यारोपणमार्फत सुँगुरको मुटु प्राप्त गरेका अमेरिकी नागरिक डेभिड बेनेटको मृत्यु भएको छ । सुँगुरको मुटु प्रत्यारोपणमार्फत प्राप्त गरेको दुई महिनापछि उनको मंगलबार अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मृत्यु भएको हो । मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जारी गरेको वक्तव्यअनुसार केही दिनदेखि बेनेटको स्वास्थ्य अवस्था खस्किएको थियो । अस्पतालले बेनेटको मृत्युको ठोस कारण भने सार्वजनिक गरेको छैन । बेनेटको शल्यक्रियामा संलग्न बाल्टिमोर अस्पतालका चिकित्सक डा.

Read more

तमू समाज इजरायलको आयोजनामा ३ दिने तमू (गुरुङ) भाषा, लिपि प्रशिक्षण।

होलीडे खबरः नेपालका विभिन्न आदिवासी जनजाति समुदायको लोप हुँदै गरेका आ-आफ्ना मातृ भाषा, लिपिहरुको संरक्षण तथा सम्बर्धन गर्न विभिन्न अभियानहरु संचालन भईरहेको देख्न सकिन्छ। त्यही क्रममा तमू (गुरुङ) जातिको प्रवास संगठन तमू समाज इजरायलले तीन दिने तमू (गुरुङ) भाषा, लिपि प्रशिक्षण जुम भर्चुअल मार्फत संचालन गरिरहेको छ। तमू भाषा, लिपि अभियानता भिम गुरुङ प्रशिक्षक रहेको उक्त प्रशिक्षण कार्यक्रमको पहिलो दिन

Read more

नेफिन इजरायलको अध्यक्षमा मिङमा शेर्पा निर्विरोध निर्वाचित ।

इजरायल– हिजो इसं २०२१, जुन १८ तारिख शुक्रबार इजरायलको तेलअविभ शहरको लेवेन्स्कि,९९ नम्बरकाे विल्डिङमा नेपाल आदिवासी जनजाति महासंघ, इजरायलको नवौं बार्षिक उत्सव साथै साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथिमा आमन्त्रित इजरायलका लागि नेपाली राजदुतावासकी महामहिम राजदुत डा. अन्जान शाक्य उपस्थित हुने अघिल्लो समाचारहरुमा प्रचार भए पनि अन्तिम घडीमा नेपालबाट मन्त्रीको आगमन भएकोले आफु आउँन नपाउँने राजदुतले

Read more

प्रचण्डकाे सुरक्षा सरकारबाट खाेसिए तर पुर्व लडाकु खटिए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको नेतृत्व पूर्वलडाकुहरुले गर्न थालेका छन् । पूर्वलडाकुहरुको टोली नेकपा बिभाजनलगत्तैदेखि प्रचण्डको सुरक्षामा थियो । सरकारले अहिले सुरक्षा दस्ता फिर्ता गरेपछि यो टोली सार्वजनिक भएको हो ।युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशाखा)ले अनलाइनखबरसँग भने, ‘पार्टी बिभाजनलगत्तै युवा संघले नै छानेर टोली खटाएको थियो । हाम्रा साथीहरु सुरक्षा सहयोगीको रुपमा मात्रै थिए तर सरकारले जब सुरक्षाकर्मी

Read more

नेपाल आइडल सिजन वानका फष्ट रनरअप निशान भट्टराईले कानुनि बिवाह गरे ।

प्रदेश नं १ झापा जिल्ला निवासी नेपाल आइडल सिजन वानका फस्ट रनरअप अन्त्यन्त लोकप्रिय गायक निशान भट्टराईले कानुनि बिवाह गरेका छन्। आफ्नो फेसबुक मार्फत कानुनि बिवाह गरेको सार्वजनिक गरेका हुन्, एक लाख बाउन्न हजारले फलो गरिरहेका गायक भट्टराईले भनेका छन् यो अहिलेको जटिल समयका कारण हामीले कानुनी बिबाह गर्ने गरेको निर्णयलाई उचित सम्झेँउ र यस्लाई सफल बनायौं। हजुरहरुको माया र

Read more

संघीय लिम्बुवान सामाजिक मंच इजरायलकाे अध्यक्षमा प्रकाश पाहिम निर्विरोध निर्वाचित ।

इजरायल – नेपालमा नगन्य राजनीतिक दलहरु छन् त्यस मध्ये एक हो संघीय लोकतान्त्रिक राष्ट्रिय मंच पार्टी। यस दलको संरचना भने अन्य दलहरुको भन्दा पृथक देख्न सकिन्छ। नेपालको मेजर जातिहरुको आ-आफ्नो प्रादेशिक झण्डाको परिकल्पना सहित स-साना ग्रुपमा ठाउँ ठाउँमा प्राय विभिन्न किसिमका आन्दोलनहरु गरिरहेको देखिन्छ र बिदेशहरुमा पनि शाखा बिस्तार गरेको देखिन्छ जस मध्ये इजरायलमा पनि संघीय लिम्बुवान सामाजिक मंच स्थापित

Read more

नेफिन इजरायलले जुम द्वारा २६औं विश्व आदिवासी दिवस मनाउँने अन्तिम तयारी गर्दै ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायलले यसी अगष्ट ९ तारिख २०२०, आइतबार इजरायलको समयानुसार ५:३० बजे साँझ जुम द्वारा २६औं विश्व आदिवासी दिवस मनाउँने तयारि गरिरहेको छ। नौ महिना अघिदेखि विश्वलाई आक्रान्त बनाइरहेको महामारी कोरोना भाइरसले गर्दा धेरै मानीसहरु भेला भएर समुहमा सभा सम्मेलन तथा भेटघाट गर्न नसकिने अवस्थामा सामाजिक संजाल वा विभिन्न संजाल बाट कक्षा, अन्तरक्रिया, भर्चुअल बैठक बस्ने चलन

Read more

नेपाल मगर संघ शाखा इजरायलकाे अध्यक्षमा ‘मन मास्की राना मगर’ निर्वीराेध निर्वाचित ।

नेपालको आदिवासी जनजातिहरुमा सबै भन्दा धेरै जनसंख्या भएको जाति मगरहरुको साझा छाता संगठन नेपाल मगर संघको विदेश शाखा नेपाल मगर संघ शाखा, इजरायलको हिजो मिति साउन २ गते २०७७ तदनुसार १७ जुलाई २०२०, शुक्रबार साँझ कोरोना महामारीको कारण प्रत्यक्ष भेला भएर कार्यक्रम गर्न नमिल्ने भएको परिस्थितिमा जुम अनलाइन बाट संस्थाको सातौँ बार्षिक उत्सव साथै चौंथो अधिवेशन सम्पन्न गरेकोछ। निबर्तमान अध्यक्ष

Read more

काेराेना राेकथामकाे लागि सुर्य नेपाल प्रालिले एक कराेड सहयाेग,

गण्डकी प्रदेश सरकारले काेराेना महामारी राेकथाम र नियन्त्रणका लागि स्थापना गरेकाे कोषमा आज २०७७ असार ३० गते सूर्य नेपाल प्रालिले गण्डकी प्रदेशकाे मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरूङलाइ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएर रू १०,०००,०००/- (एक करोड रुपैयाँ) सूर्य नेपाल प्रालिका वाणिज्य प्रमुख गौतम, यादवले हस्तान्तरण गरेका छन । मुख्यमन्त्रि गुरूङले आफ्नो फेसबुकमा दातालाइ धन्यवाद दिंदै उक्त कुरा फाेटाे सहित राख्दै लेखेका

Read more

संखुवासभामामा पनि पहिरोमा परि ११ जना बेपत्ता

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ।गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए। पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ। पहिरामा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन्। पहिराका कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ।अहिले पनि त्यस क्षेत्रमा लगातार

Read more

सति प्रथामा तामाङ समाजमा प्रभाव- भाषाविद् याेन्जन

भाषाविद् तथा अभियान्ता अमृत याेन्जन तामाङले फेसबुकमा तामाङ जातिले राणाहरूबाट भाेग्नुपरेकाे अन्याय बारे एक सय बर्ष पहिले सम्म रहेकाे सतिप्रथा संग जाेडेर तुलना गर्दै यस्ताे लेखेका छन, सति प्रथाको अन्त भएको १०० वर्ष पूरा भएको दिन रहेछ आज। हिन्दू परम्परामा श्रीमान मर्दा श्रीमती पनि लाससंगै जल्नु पर्ने प्रथा थियो। हदैको अमानवीयता। नेपालमा त नोकर चाकर पनि मालिकसंगै जल्नु पर्ने थियो

Read more

प्रम ओली संग सम्झौता भएको समाचार देउवाको अस्विकार।

नेकपाभित्रको आन्तरिक शक्ति संघर्ष विभाजनउन्मुख दिशामा अघि बढिरहेका बेला नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट नेताहरूसँग कांग्रेस सभापति शेरबहादुर देउवाले गरिरहेको भेटवार्तालाई रहस्यका साथ हेरिएको छ । भेटलाई लिएर भइरहेका विभिन्न आशंका र अड्कलबाजीका बीच देउवाले आइतबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री ओलीसँग कुनै किसिमको गोप्य सम्झौता नभएको प्रस्ट्याएका छन् । पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा बसेको

Read more

खोकनावासी किसानहरुको आन्दोलन चर्किंदै- सरकारले के गर्ला ?

२० असार २०७७- खोकनावासी किसानहरुले आज पनि आफ्नो जग्गा सरकारलाई नदिने र आफ्नो जग्गामा खेति गर्न किन नपाउँने ? भन्दै नारा जुलुस सहित आन्दोलन गरेका छन्। ठुलो संख्यामा सहभागी किसानहरुलाई तितरबितर तर्न दर्जनौं प्रहरीहरुको उपस्तिथी थियो तथा अवस्थाले गम्भिर रुप लिन भने पाएन। सरकारल बाहिरी चक्रपथ फास्ट ट्रयाक र विभिन्न प्रयोजनको लागि खोकनाको सयौं किसानहरुलाई बिस्थापित गर्दै त्यहाँका अत्यन्त पुरानो

Read more

जुलाई १ तारिख बाट हङकङको झण्डा भन्दा माथी चिनको झण्डा फहराउँन सुरु

हिजाे २०२०, जुलाई १ तारिख बाट हङकङको झण्डा भन्दा माथी चिनको झण्डा फहराउँन सुरु भएको त्यहाँका एक नेपाली लेखक, पत्रकारले आफ्नो फेसबुक संजालमा लेखेका छन् । हरेक औपचारिक कार्यक्रमहरुमा गाउँनु पर्ने चिनिया राष्ट्रिय गान पनि हिजै देखि सबै स्कुल, कलेज हरुमा अनिवार्य गाउँनु सुरु गरिएको विभिन्न पत्रपत्रिकाहरुमा पनि आइसकेको छ। त्यस्तै स्वतन्त्र हङकङकाे नारा जुलुस गर्ने नागरिकहरूलाइ पक्राउ गरि कार्वाही

Read more

राेगले भन्दा भाेकले मर्नेबेला भयाे- ट्याक्सी व्यावसायी !

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाएर आम्दानीको स्रोत बन्द भएको भन्दै काठमाडाैं उपत्यकाका ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । ट्याक्सी व्यवसायीहरुले रोगले नभइ भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफूहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् । अखिल नेपाल यातायात मजदुर संघ वागमती प्रदेशका अध्यक्ष दीपक

Read more

नेपाली दुतावास इजरायलका अनुसार इजरायल बाट ४० जना नेपाली नेपाल फर्कंदै

तेलअविव- कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट सिर्जित असहज परिस्थितिमा स्वदेश आउँनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयबमोजिम ईजरायलबाट नेपाल फर्कन लाग्नुभएका नेपालीहरुलाई निम्न जानकारी गराउने उद्देश्यले इजरायल स्थित नेपाली राजदुतावासले फेसबुकमा सुचना जारी गरेकाे जस्ताकाे त्यस्तै तल राखिएकाे छ । यस अघि जुन ३० मा हुने भनिएको नेपाल एअरलाइन्सको उडान रद्द भएपछि साईप्रसका लागि जुलाई ३

Read more

सलह किरा नियन्त्रणका स्थानिय तहलाइ पैसा पठाउँनेः मन्त्री भुषाल

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सलह किरा नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाइदिने बताएका छन् । आइतबार सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले अहिलेसम्म स्थानीय तहहरुले नै नियन्त्रणको व्यवस्था गर्न सक्ने खालको अवस्था नेपालमा भएको उनले बताए । ‘सलह किराले ठूलो क्षति गरेको भन्‍ने अहिलेसम्म आएको छैन्,’ उनले भने,’धेरै फैलिएर क्षति ठूलो हुन थालेमा सलह किरा नियन्त्रण र निर्मूल गर्न

Read more

लिम्बुवानकाे पुरातात्विक स्थलहरूकाे बिनास नगर्न लि.वि. मञ्च द्वारा नेपाल सरकारलाई ४ बुंदे मागपत्र ।

लिम्बुवानकाे ताप्लेजुङ जिल्ला फुङलिङ न.पा. १० र ११, फक्तालुङ गा.पा. वडा नं ३ र ५, श्रीजङ्गा गा.पा. वडा नं संगम क्षेत्रमा बिविन्न पुर्वाधार विकाशका परियाेजनाहरूले त्यस ठाउँहरूकाे अत्यन्तै महत्वपुर्ण ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा साँस्कृतिक क्षेत्रहरूकाे विनास गरिंदै आएको कार्यलाइ राेक्न ४ बुँदे मागपत्र सहित सास्कृतिक,पर्यटन तथा नागरिक उडयन मन्त्रि मा. याेगेश भट्टराइ मार्फत नेपाल सरकारलाइ लि.वि.मञ्चकी अध्यक्ष दिपा लक्सम लिम्बुले

Read more

एम सि सि विरूद्व धनगढीमा गाेरूगाढा जुलुस

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध धनगढीमा बयलगाडा र्‍याली निकालिएको छ। ‘एमसिसी खारेज गरौं, स्वाधीनताको रक्षा गरौं’ भन्ने नारासहित बयलगाडा चढेर अमेरिका पुगिदैन भन्ने माइकिङ गर्दै बोलन्या थली संस्थाको नेतृत्वमा युवाहरूका एक समूहले र्‍याली निकालेको हो । आइतबार साँझ धनगढीको क्याम्पस रोडबाट रातोपुलस्थित मुख्यमन्त्री कार्यालयसम्म बयलगाडा र्‍याली निकालिएको हो। बोलन्या थली अध्यक्ष यादव जोशीले  राष्ट्रप्रेम भएका युवाहरू स्वत:स्फुर्त रूपमा र्‍यालीमा सहभागी

Read more

लुम्बिनिमा प्रदूषण घटाउने उद्देश्यले ल्याइएका विद्युतीय बस काठमाडौंमा !

लुम्बिनिका पर्यटन व्यवसायी लीलामणि शर्माले फेसबुकमा असन्तुष्टि जाहेर गरेका छन, ‘कहीँ नभएको जात्रा लुम्बिनी विकास कोषमा देखियो ।’ यहाँ प्रदूषण घटाउने उद्देश्यले ल्याइएका विद्युतीय बस काठमाडौंमा सञ्चालनपछि उनी दिक्दार बनेका हुन्  । लुम्बिनी प्रदूषणको चपेटामा परेपछि विद्युतीय बस चलाउने योजना बनेको थियो । त्यसको तयारी भइरहेका बेला ती बस काठमाडौंमै चलेको उनले बताए । भैरहवा भन्सार कार्यालयमा रहेका बस गत आइतबार ट्रकमा राखेर काठमाडौं पुर्‍याइएको

Read more

रेलमार्गकाे लागि माटाे परिक्षण

कपिलवस्तु, चैत १४ गते ।  सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ । प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको माटो परीक्षणको जिम्मा पाएको इआरएमसिजिओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ । माटो परीक्षण प्रत्येक ५०० मिटरमा गर्ने गरिएको छ । पानी जम्ने खाल्टा नालामा ३०० मिटरमा

Read more

गाेरिकलाकाे मृत्युकाे कारणमा प्रहरी

एसईई परीक्षार्थी गोरीकला रोकायाको हत्यामा प्रहरीको पनि संलग्नता रहेको रहस्य खुलेको छ । प्रहरीले हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएपछि प्रहरीको पनि संलग्नता रहेको पुष्टि भएको हो । प्रहरीले हत्यामा पञ्चपुरी नगरपालिका-८ का लक्ष्मीप्रसाद बास्तोला पनि संलग्न भएको जनाएको छ । ट्राफिक प्रहरी कोइरालाले आफूलाई ‘केटी मिलाउन’ आग्रह गरेपछि गोरीकलालाई उनीसँग भेट गराइदिएको बास्तोलाले बयानका क्रममा

Read more